FAQs Complain Problems

प्रमुख समाचार

ग्यालरी

आठबिसकोट नगरपालिका मदिरामुक्त घोषणा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यतामा जिल्लाको पहिलो स्थानीय तहका रुपमा नगरपालिकालाई मदिरामुक्त घोषणा गरिएको छ ।

मिति: 06/25/2019 - 06:25

आदरणीय अग्रज,अभिभावक तथा एक आदर्श व्यक्तित्व श्री कपिलदेव शर्मा निजामति सेवाबाट औपचारिक रुपमा अनिवार्य अवकाश तथा यस कार्यालयबाट बिदाई हुनु भएकोमा अबका बाँकी दिनहरु सफल र सुखमय रुपमा बितोस भन्दै उहाँको सु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्दछौँ ।
रामबहादुर के.सी.
नि.प्रमुख प्रशासकीय अधिकृत
तथा
समस्त नगरपालिका परिवार रुकुम (पश्चिम)।
‍‍‍‍‍----------------------------------------------

मिति: 12/07/2018 - 13:51

Pages