FAQs Complain Problems

प्रमुख समाचार

१४ नं. वडा कार्यालय

आठबिसकोट नगरपालिका वडा नं.१४ को संक्षिप्त  परिचय

    रुकुम जिल्ला को पश्चिम मा आठबिसकोट नगरपालिका पर्छ आठबिसकोट नगरपालिका बाट करिब २० किलोमिटर मा १४ नं. वडा कार्यालय रहेकोछ आठबिसकोट नगरपालिकाको दक्षिण मा १४ नं. वडा पर्छ साबिक को घेत्मा गाबिस मा २ वटा वडा मा विभाजित भयको छ १३ र १४ आठबिसकोट नगरपालिका वडा नं. १४ को पूर्वमा सानीभेरी गाउपालिका को दुली पश्चिम मा नलगाड नगरपालिका को ठुला बगर  १४ नं. वडा को बेसितिर ठुलोभेरी नदि छ र माथितिर मौराखार को लेखा छ यो ठाउमा सबै किसिमका अन्न बालीहरु उब्जिनछ l  पिपल्चौर तिर धान गहु उबजिंछ भने ज्यामिरकोट तिर मकै सिमि जस्ता बालीहरु  उब्जिनछ खोला नाला हरुपनि छन् गारेखोला, नरखोला र घेत्मा खोला यी खोला हरुबाट बिधुत निकाल्न पनि  सकिन्छ l  २०५८साल्को जनगणना आनुसार यस वडा मा ५०५ घरधुरी रहेका छन् भने ३२९९ जनसख्या रहेकोछ l जसमा सात्तले गुफा पनि रहेको छ सो गुफा लाइ बेबस्तित गरेर पर्यटक भित्रेउन सके मनग्य आम्दानी गरन सकिन्छर यस वडा लाई बिकासको  नमुना बनाउन सकिन्छ l

१. आठबिसकोट नगरपालिका वडा नं. १४ मा कार्यरत कर्मचारिको विवरण

क्र स

कर्मचारीको नाम थर

स्थायी ठेगाना

पद

मोबाइल नं.

सेवा सुरु मिति

कैफियत

खोमराज पुन 

आ न पा १४

वडा सचिव

९७४८५३८२२६

२०५१ (२०६७)

स्थायी

यज्ञ प्रसाद पोखरेल

आ न पा १४

अ-स-इन्जिनियर

९७४८५८२५१७

२०६८

करार

कमला मल्ल

आ न पा १४

ना प स्वा प्रा

९८६३१६३८४२

२०७५

करार

कमला जैशी चन्द

आ न पा १३

ना प्रा स

९८१०२३५७२५

२०७४

करार

नर बहादुर कामि

आ न पा १४

का स

९८१२८९९५४३

२०७४

करार

 

२. आठबिसकोट नगरपालिका वडा नं. १४ का जनप्रतिनिधिको विवरण

क्र स

जनप्रतिनिधि को  नाम थर

स्थायी ठेगाना

पद

मोबाइल नं.

लिङ्ग

कैफियत

हुकुम बहादुर पुन

आ न पा १४

अध्यक्ष

९७४१२९०२०२

पुरुष

 

कल्पना खड्का

आ न पा १४

नगर सदस्य

९८२४५६५१६७

महिला

 

खड्के बुढाथोकी

आ न पा १४

सदस्य

९८११७८५६१५

पुरुष

 

भर्दु मल्ल

आ न पा १४

सदस्य

९८१२४४००६०

पुरुष

 

कौशिला कामि

आ न पा १४

सदस्य

९८१६५६८८९९

महिला

 

३. स्थानीय चार्डपर्व तथा जात्रा र मेलाहरुको विवरण

क्र.स.    चार्डपर्व    जात्रा    मेलाहरुको नाम    मनाइने महिना    तिथि मनाउने जातजाति
दशैँ तिहार   बाके ज्युला मेला कार्तिक    पन्चमी सबै
माघे संक्रान्ति      पाँचपुनी मेला कार्तिक    कार्तिक    पुर्णीमा           सबै
चैते दशैँ   चैते दशै    चैत चैत अस्टमी सबै
    भदैपुर्णिमा मेला भाद्र    पुर्णीमा सबै
साउने संक्रान्ति      जेठपुनी जेठ    बुद्द जयन्ती सबै
      असोज   सबै

 ४. पर्यटकीय स्थलहरुको विवरण (धार्मिक/ऐतिहासिक/पुरातात्विक)

क्र.स.    पर्यटकीय स्थलहरुको नाम वडा नं. स्थलको महत्व    दैनिक औसतमा आउने पर्यटकहरुको संख्या कैफियत
खामे लेख १४ रमणीय स्थल    १ देखि ५     
मस्ट महँकाल मन्दीर १४ धार्मिक आस्था ५ जना  
चित्रीपाटन लेक रमणीय स्थल    १० जना      
ठुली भेरी ६,७,९,११,१३,१४ र्याप्टिङ, रमणीय स्थलहरु        हिउदमा  
साततले गुफा १४   १५ जना  

५ . सडक सञ्जालको विद्यमान अवस्था 

क्र.सं. सडकको नाम    लम्बाई किमी    सडकको औसत चौडाई (मि.) सडकसेवा पुगेका वडाहरु
राजमार्ग         
सहायक राजमार्ग         
पक्की तथा कालोपत्रे      
गाभेल सडक         
कच्ची सडक/मौसमी सडक १४
मुल बाटो (Trail)         
इँटा विच्छाइएको बाटो      
ढुङ्गा छापेको बाटो         
सिढि तथा खुडकिला/भ्याङ (Stair)          
जम्मा        

६ . सचांईको सोत 

क्र.सं. सिचांईको सोतको नाम नगरपालिकाको नाम र वडा नं. कैफियत
     
     
     

७. घरधुरीको संख्या

क्र स

विवरण

स्थान

संख्या

कैफियत

घरधुरीको संख्या  

आठबिसकोट १४

५०५

२०६८ को जनगणना

८. जातजाति को घरधुरी संख्या

घरधुरी

वडा नं. १४घर धुरी संख्या

 

कैफियत

दलित

१६१

 

 

जनजाति

३६

 

 

अन्य जाति

३०८

 

क्षेत्रफल ः-  १०.३२ वर्ग कि.मी.

Population: 
३२९९
Ward Contact Number: 
9857847705,9861324466