प्रमुख समाचार
आठबिसकोट नगरपालिका मदिरामुक्त घोषणा
आठबिसकोट नगरपालिका मदिरामुक्त घोषणा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यतामा जिल्लाको पहिलो स्थानीय तहका रुपमा नगरपालिकालाई मदिरामुक्त घोषणा गरिएको छ ।