प्रमुख समाचार
ग्यालरी
आदरणीय अग्रज,अभिभावक तथा एक आदर्श व्यक्तित्व श्री कपिलदेव शर्मा निजामति सेवाबाट औपचारिक रुपमा अनिवार्य अवकाश तथा यस कार्यालयबाट बिदाई हुनु भएकोमा अबका बाँकी दिनहरु सफल र सुखमय रुपमा बितोस भन्दै उहाँको सु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्दछौँ ।
रामबहादुर के.सी.
नि.प्रमुख प्रशासकीय अधिकृत
तथा
समस्त नगरपालिका परिवार रुकुम (पश्चिम)।
----------------------------------------------
आठविसकोट नगरपालिकाद्वारा सञ्चालित २५ शैया नगर अस्पताल आज मिति २०७५/०६/१२ गते शुक्रबारका दिनदेखी औपचारिक रुपमा कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्री विमला के.सी.,
हार्दिक बधाई तथा सफल कार्यकाल एवं उज्ज्वल भविष्यको कामना ।।।
अा.व. २०७४/०७५ मा यस नगरपालिकाको समृद्ध शहरको निर्माणमा लगनशिलता र कर्तव्यबोध गर्दै नगपालिकाको हितमा उत्कृष्ठ कार्य सम्पादन गरेकाले जनप्रतिनिधिको तर्फबाट १ नं. वडाध्यक्ष श्री देवबहादुर घर्ती र कर्मचारीको तर्फबाट प्राविधिक शाखाका कर्मचारी असिष्टेन्ट सब-इन्जिनियर श्री पवन कुमार यादवलार्इ आठबिसकोट नगरपालिकाको पाँचौ नगरसभाबाट पुरष्कृत एवं सम्मान गरिएको छ ।