FAQs Complain Problems

प्रमुख समाचार

नगरपालिका कार्यालयका कर्मचारीहरु

Read More

आठविसकोट नगरपालिका कार्यालयका नगर प्रहरीहरु

Read More

१६ औँ नगर सभा २०८१

Read More

आठविसकोट - राडी बजार

Read More

आठविसकोट नगरपालिका कार्यालय भवन

Read More

चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोह २०७९

Read More

आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।

Pages

आठविसकोट नगरपालिकाको वृत्तचित्र २०८० ।

जन प्रतिनिधि

नगर प्रमुख
Email:
kcravi414@gmail.com
फोन:
088594004, 9851120805
नगर उप प्रमुख
Email:
dhankumarishahi1@gmail.com
फोन:
9843602687

कर्मचारी विवरण

सेवाहरु

सेवा प्रकारः- अस्थायी बसोबास सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

-निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा बसोबास गर्ने घर नम्वर, टोल, मार्ग वा बाटोको नाम
- बहालमा बसेको भए घरधनीको सनाखत मूचूल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
- घरबहाल कर तिरेको रसिद
- घरबहालको सम्झौता पत्र

सेवा प्रकारः- स्थायी बसोबास सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- नागरिकता प्रतिलिपि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनपत्र र आमा बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति /आमा /बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा)
- बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि
- दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
- निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- अंगीकृत नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र अंगीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मूलूकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पूष्टि गर्ने कागजातहरु
- नेपालमा १५ वर्षदेखि कूनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
- बैबाहिक अंगिकृतका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारीक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
- पासपोर्ट साईजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत

सेवा प्रकारः- आर्थिक अवस्था बलियो एवम् सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जा
- आयश्रोत भए आयश्रोत खूल्ने कागजात
- अन्य आवश्यक कागजात
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तथा घर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मूचूल्का

सेवा प्रकारः- अार्थिक अवस्था कमजोर वा विपन्नता भएको प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आर्थिक अवस्था कमजोर भएको पूष्टिहूने कागजात

सेवा प्रकारः- विद्युत जडान सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमा०ापत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि
- हक भोगको श्रोत खूल्ने कागजात
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- अन्य आवश्यक कागजातहरु
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- धारा जडान सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- जिवित रहेको सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- स्वंय व्यक्ति उपस्थित हूनूपर्ने
- दूई प्रति पासपोर्ट साईजको फोटो
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद र कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने सिफारिस/फरक जन्ममिति संशोधन सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेको पूष्टि गर्ने प्रमाणित कागजातहरु
- चालू आ.व. सम्मको - मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद, कर निर्धारण भएको कागजात
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नूपर्ने
- आवश्यकता अनूसार स्थानीय प्रहरी सर्जमिन मूचूल्काको प्रतिवेदन माग गर्न सकिने

सेवा प्रकारः- जग्गा मुल्याङ्कन सिफारिस/प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्रि भएको भए सो प्रमाण वा सर्जमिन मूचूल्का
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- व्यवसाय सञ्चालन नभएको सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि
- सर्जमिन मूचूल्का आवश्यक परेमा सो समेत

सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
- घरबहाल सम्झौतापत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खूल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

Pages

जानकारी

Post date Document
अन्तिम नतिजा प्रकाशन गरिएको सूचना (स्वास्थ्य) Monday, September 30, 2019 - 19:17
लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सूचना (स्वास्थ्य) Sunday, September 29, 2019 - 18:25
खुला प्रतियोगितात्मक परीक्षाको छोटो सूची प्रकाशन सम्बन्धी सूचना (स्वास्थ्य) Friday, September 27, 2019 - 16:09
मेकानिकल ईन्जिनियरको अन्तिम नतिजा Monday, August 12, 2019 - 16:17
मेकानिकल ईन्जिनियरमा दरखास्त दिने उम्मेदवारहरुको छोटो सूची (Short-List) प्रकाशन गरिएको सूचना Sunday, August 11, 2019 - 17:14
रिक्त करार दरबन्दीको लागि लिईएको शिक्षकहरुको अन्तिम नतिजा Wednesday, May 15, 2019 - 12:35 PDF icon Teachers result final.pdf
रिक्त करार दरबन्दीको लागि लिईएको शिक्षकहरुको लिखित परीक्षाको नतिजा Wednesday, May 15, 2019 - 12:35 PDF icon Teachers result Likhit.pdf
आधारभुत शिक्षा उत्तिर्ण परीक्षा (कक्षा ८) र कक्षा ५ को सबै विद्यालयहरुको मार्क लेजर Tuesday, April 9, 2019 - 16:24 PDF icon MARK LEDGER FOR ALL SCHOOL (GRADE-5).pdf, PDF icon MARK LEDGER FOR ALL SCHOOL (GRADE-8).pdf
नगर प्रहरीको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना Saturday, December 1, 2018 - 18:36 PDF icon नगर प्रहरीको अन्तिम नतिजा.pdf
नगर प्रहरीको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना Friday, November 30, 2018 - 07:00 PDF icon नगर प्रहरीको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना.pdf

Pages