FAQs Complain Problems

प्रमुख समाचार

आठविसकोट-राडीबजार

Read More

नगरपालिका कार्यालयका कर्मचारीहरु

Read More

२५ शैया नगर अस्पताल उद्घाटन समाराेह २०७५

Read More

गौतमहरुको थातथलो गोतामकोट आ.न.पा.-४

Read More

आठविसकोट नगरपालिका कार्यालय भवन

Read More

चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोह २०७९

Read More

आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।

Pages

आठविसकोट नगरपालिकाको एक चिनारी २०७४

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
Email:
kcravi414@gmail.com
फोन:
9851120805
नगर उप प्रमुख
Email:
dhankumarishahi1@gmail.com
फोन:
9843602687

कर्मचारी विवरण

फोनः
9843258271,9857872100
Email:
shah.mani20@gmail.com, cao@aathbiskotmun.gov.np
फोनः
9864850773
Email:
ito.aathbiskotmun@gmail.com

सेवाहरु

सेवा प्रकारः- बैँक खाता खाेल्ने सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सिफारिसको लागि वडा कार्यालयमा र बैंकमा सिफारिसको लागि नगरपालिका कार्यालयले (लोखा शाखा)
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- तोकिएको ढाँचामा निवेदन

- वडा कार्यालयको सिफारिस

- उपभोक्ता समितिले खाता संचालनको लागि गरेको निर्णयको प्रतिलिपि

- खाता संचालकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र तीन पूस्ते विवरण

- नगरपालिका र उपभोक्ता समितिविचमा भएको सम्झौताको प्रतिलिपि

सेवा प्रकारः- आयाेजना भुक्तानी
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सिफारिसको लागि वडा कार्यालयमा र भूक्तानीको लागि नगरपालिका कार्यालय योजना शाखा, (लेखा शाखा)
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- तोकिएको ढाँचामा निवेदन

- वडा कार्यालयको सिफारिस

- उपभोक्ता समितिले रकम माग गर्न निर्णय गरेको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि

- कार्य सम्पन्न प्रतिवेदन, लागत अनूमान तथा मुल्यांकण, योजना सम्झौता, नापी किताब, योजना खाता, समितिको नाममा खाता खोलेको विवरण, सार्वजनिक लेखापरिक्षण प्रतिवेदन, सार्वजनिक सूनूवाई, अनूगमन तथा सहजीकरण समितिको सिफारिस, योजनाको शूरुदेखि अन्त्य सम्मका फोटोहरु,

- आवश्यकताअनूसार अन्य कागजातहरु

शाखा/फांट

 

सिफारिसको लागि वडा कार्यालयमा र भूक्तानीको लागि नगरपालिका कार्यालय योजना शाखा, (लेखा शाखा)

सेवा प्रकारः- प्राकृतिक प्रकोप पिडित राहत
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 

- निवेदन

- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

- प्रहरी सर्जमिन मूचूल्का

- वडा कार्यालयको सिफारिस पत्र

- आवश्यकता अनूसार अन्य कागजातहरु

सेवा प्रकारः- आफु वा आफ्नाे सरोकारको वा सार्वजनिक सूचनाको माग गर्न
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 

- सूचनाको हक सम्बन्धी ऐन, द्दण्टद्ध बमोजिम तोकिएको ढाँचामा निवेदन

- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- नक्सा पास
सेवा समयः- निवेदन पेश भएको ३० दिनभित्र, सर्जमिन मूचूल्का तयार पार्नू पर्ने अवस्थामा निवेदन पेश भएको ४५ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 

- निवेदन

- वडा कार्यालयको सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपी

- जग्गाधनी प्रमाणपुर्जा

- कित्ता नं. स्पष्ट भएको नापी नक्सा

- डिजाइनरको सहीछाप

- इजाजतपत्र

- घरको नक्सा

- पासपोर्ट साईजकोफोटो

- हक भोगको निस्सा वा मञ्जूरीको लिखत

सेवा प्रकारः- उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस तथा प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

- विषयसंग सम्बन्धित प्रमाण कागजातहरु

- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

Pages

जानकारी