FAQs Complain Problems

प्रमुख समाचार

अनुगमन प्रतिवेदन

विद्यालय अनुगमन प्रतिवेदन : २०७४

नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिका भित्रका ६१ वटा सामुदायिक र १६ वटा सस्थागत विद्यालयहरु र केहि बालविकास केन्द्रहरुको स्थलगत रुपमा अनुगमन गरी दरबन्दी मिलान, विद्यालय मर्ज, कक्षा घटाउने वा थप गर्ने लगायतको कार्य गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा शिक्षा शाखा संयोजक, स्रोतव्यक्ति र प्रशिक्षकसहित चार सदस्य टोलिले करिब एक महिनाको समय लगाई तयार पारेको प्रतिवेदन नगर शिक्षा समितिले केहि सुझाव सहित पारित गरी आगामी नगर कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरियो । प्रतिवेदन सम्बन्धमा केहि सल्लाह सुझाव भए यहि फाल्गुन २४ गते भित्र नगरपालिकामा लिखित रुपमा पेश गर्नुहुन सबैको

दस्तावेज: 

Pages