प्रमुख समाचार
उत्कृष्ठ कार्य सम्पादन गरे वापत पुरष्कृत एवं सम्मानित कर्मचारी र जनप्रतिनिधि
हार्दिक बधाई तथा सफल कार्यकाल एवं उज्ज्वल भविष्यको कामना ।।।
अा.व. २०७४/०७५ मा यस नगरपालिकाको समृद्ध शहरको निर्माणमा लगनशिलता र कर्तव्यबोध गर्दै नगपालिकाको हितमा उत्कृष्ठ कार्य सम्पादन गरेकाले जनप्रतिनिधिको तर्फबाट १ नं. वडाध्यक्ष श्री देवबहादुर घर्ती र कर्मचारीको तर्फबाट प्राविधिक शाखाका कर्मचारी असिष्टेन्ट सब-इन्जिनियर श्री पवन कुमार यादवलार्इ आठबिसकोट नगरपालिकाको पाँचौ नगरसभाबाट पुरष्कृत एवं सम्मान गरिएको छ ।