FAQs Complain Problems

प्रमुख समाचार

पहिलो त्रैमासीक सामाजिक सुरक्षा भत्ता रकम आजको ४ दिन भित्र खातामा पठाइ सक्नु पर्ने भएकोले तपसिल व्यक्तिले अबको ३ दिन भित्र खाता नं यस नगरपालिकामा उपलब्ध गराउनुहुन अनुरोध छ । अन्यथा उपलब्ध गराउन नसके पहिलो त्रैमासीक सामाजिक सुरक्षा भत्ता रकम छुट्ने छ ।

आर्थिक वर्ष:

//