FAQs Complain Problems

प्रमुख समाचार

८२/८३

पहिलो त्रैमासीक सामाजिक सुरक्षा भत्ता रकम आजको ४ दिन भित्र खातामा पठाइ सक्नु पर्ने भएकोले तपसिल व्यक्तिले अबको ३ दिन भित्र खाता नं यस नगरपालिकामा उपलब्ध गराउनुहुन अनुरोध छ । अन्यथा उपलब्ध गराउन नसके पहिलो त्रैमासीक सामाजिक सुरक्षा भत्ता रकम छुट्ने छ ।

घरपालुवा तथा सामुदायिक कुकुरहरुलाई निःशुल्क रेविज खोप लगाउने सम्बन्धी सूचना ।

दस्तावेज: 

वडा नं. १ देखि १४ सम्मको दोस्रो चरणको विस्तृत क्षति आकलन (Detailed Damage Assessment ) DDA को Final Report ।

दस्तावेज: 

सहकारी संस्थाहरुले व्यवसाय कर बुझाउने सम्बन्धमा ।

Pages

//