प्रमुख समाचार
सेवाहरु
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सिफारिसको लागि वडा कार्यालयमा र बैंकमा सिफारिसको लागि नगरपालिका कार्यालयले (लोखा शाखा)
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- तोकिएको ढाँचामा निवेदन
- वडा कार्यालयको सिफारिस
- उपभोक्ता समितिले खाता संचालनको लागि गरेको निर्णयको प्रतिलिपि
- खाता संचालकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र तीन पूस्ते विवरण
- नगरपालिका र उपभोक्ता समितिविचमा भएको सम्झौताको प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सिफारिसको लागि वडा कार्यालयमा र भूक्तानीको लागि नगरपालिका कार्यालय योजना शाखा, (लेखा शाखा)
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- तोकिएको ढाँचामा निवेदन
- वडा कार्यालयको सिफारिस
- उपभोक्ता समितिले रकम माग गर्न निर्णय गरेको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि
- कार्य सम्पन्न प्रतिवेदन, लागत अनूमान तथा मुल्यांकण, योजना सम्झौता, नापी किताब, योजना खाता, समितिको नाममा खाता खोलेको विवरण, सार्वजनिक लेखापरिक्षण प्रतिवेदन, सार्वजनिक सूनूवाई, अनूगमन तथा सहजीकरण समितिको सिफारिस, योजनाको शूरुदेखि अन्त्य सम्मका फोटोहरु,
- आवश्यकताअनूसार अन्य कागजातहरु
शाखा/फांट
सिफारिसको लागि वडा कार्यालयमा र भूक्तानीको लागि नगरपालिका कार्यालय योजना शाखा, (लेखा शाखा)
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- प्रहरी सर्जमिन मूचूल्का
- वडा कार्यालयको सिफारिस पत्र
- आवश्यकता अनूसार अन्य कागजातहरु
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- सूचनाको हक सम्बन्धी ऐन, द्दण्टद्ध बमोजिम तोकिएको ढाँचामा निवेदन
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा समयः- निवेदन पेश भएको ३० दिनभित्र, सर्जमिन मूचूल्का तयार पार्नू पर्ने अवस्थामा निवेदन पेश भएको ४५ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन
- वडा कार्यालयको सिफारिस
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गाधनी प्रमाणपुर्जा
- कित्ता नं. स्पष्ट भएको नापी नक्सा
- डिजाइनरको सहीछाप
- इजाजतपत्र
- घरको नक्सा
- पासपोर्ट साईजकोफोटो
- हक भोगको निस्सा वा मञ्जूरीको लिखत
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
- विषयसंग सम्बन्धित प्रमाण कागजातहरु
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात