प्रमुख समाचार
सेवाहरु
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मूचूल्काको पत्र
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बिदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- सम्बन्धित कार्यालयको पत्र
- प्राविधिक प्रतिवेदन
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- निवेदकको स्थायी वतन जग्गा रहेको वडा नभएमा स्थानीय सर्जमिन मूचूल्का
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- भवन नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विषयसंग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- मिलापत्र गर्ने दूवै पक्षको संयूक्त निवेदन
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विषयसंग सम्बन्धित अन्य कागजातहरु
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि
- भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्टेशन पारित लिखतको प्रतिलिपि
- आटविसकोट नगरपालिका घोषणा हूनू पुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
- मालपोत तिरेको रसिद
- आ.व. २०५७/२०५८ पुर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- बहाल सम्झौता
- नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रमाणित प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण आदेशको प्रमाणित प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन र संस्थाको प्रमाणित कागजात
- सम्बन्धित स्थानीयतहमा तिर्न बूझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- प्रथम वर्षका लागि जग्गा धनी प्रमाणपूर्जा नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बूक
- एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूदातवासको निजको परिचय खूल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
- तोकिएको ढाँचामा निवेदन
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- आमभेलाबाट उपभोक्ता समिति (७ देखि ११ सदस्यीय) तथा अनूगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेको आमभेलाको बैठकको निर्णय
- सम्झौता गर्ने भनि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिमा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- उपभोक्ता समिति तथा अनूगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालू आ.व. सम्मको मालपोत तथा एकीकृत सम्पत्ति कर र अन्य कर तिरेको रसिद वा एकीकृत कार्ड