FAQs Complain Problems

प्रमुख समाचार

नगरपालिका कार्यालयका कर्मचारीहरु

Read More

आठविसकोट नगरपालिका कार्यालयका नगर प्रहरीहरु

Read More

१६ औँ नगर सभा २०८१

Read More

आठविसकोट - राडी बजार

Read More

आठविसकोट नगरपालिका कार्यालय भवन

Read More

चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोह २०७९

Read More

आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।

Pages

आठविसकोट नगरपालिकाको वृत्तचित्र २०८० ।

जन प्रतिनिधि

नगर प्रमुख
Email:
kcravi414@gmail.com
फोन:
088594004, 9851120805
नगर उप प्रमुख
Email:
dhankumarishahi1@gmail.com
फोन:
9843602687

कर्मचारी विवरण

सेवाहरु

सेवा प्रकारः- जिवितसँगको नाता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- नाता खूल्ने प्रमाणपत्रको प्रतिलिपि

- सर्जमिन गरी बूझ्नू पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- मृतकसँगको नाता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नाता खूल्ने प्रमाणपत्रको प्रतिलिपि

- हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि

- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

- बसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि

- हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति

- स्थानीय सर्जमिन मूचूल्का

- आवश्यकता अनूसार स्थानीय प्रहरी सर्जमिन मूचूल्का

सेवा प्रकारः- कोठा खोल्न कार्य/राोहबरमा बस्ने कार्य
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- कारण प्रस्ट खूलेको निवेदन

- चालू आ.व. सम्मको मालपोत, एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद

- बहाल सम्झौताको प्रमाणित प्रतिलिपि

- जिल्ला प्रशासन कार्यालयको पत्र

- स्थानीय सर्जमिन मूचूल्का

- आवश्यकताअनूसार स्थानीय प्रहरी सर्जमिन मूचूल्का

सेवा प्रकारः- निःशुल्क वा स-शुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

निःशूल्क वा सःशूल्क स्वास्थ्य उपचार सिफारिस

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- विपन्नता खूल्ने प्रमाण कागजात

- सिफारिस आवश्यक भएको अन्य कारण

सेवा प्रकारः- अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- कार्यालयको पत्र

- विषयसंग सम्बन्धित  अन्य कागजातहरु

सेवा प्रकारः- संस्था दर्ता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद

- संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घर बाटाे प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन ( बाटोको नाम, टोल समेत खुलाउने), नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि

- जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- लिने दिने दूवै व्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हूनू पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि

- स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि

- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि,नापी नक्सा

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- निवेदक स्वंय वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- जन्ममिति प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

- बसाईसरी आएको भए सो को प्रमाणपत्र

- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- विवाह प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- दूलहा दूलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

- बसाई सरी आएको हकमा बसाई सराई दर्ता प्रमाणपत्र

- दूलहा दूलही दूवै उपस्थित भई सनाखत गर्नूपर्ने

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- वि.स. २०४६ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर पाताल प्रमाणीत
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- घरको नक्सा, नक्सा पास प्रमाणपत्र

- स्थलगत निरीक्षण प्रतिवेदन

- चालू आ.व. सम्मको घर मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का

सेवा प्रकारः- कागज/मञ्जुरीनामा प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- प्रमाणित गर्नूपर्ने विषयसंग सम्बन्धित प्रमाण कागजातहरुको प्रतिलिपि

- मन्जूरीनामा लिने र दिने दूवै व्यक्ति

सेवा प्रकारः- हकदार वा हकवाला प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

- नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

- हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन

- हकदार प्रमाणित गर्ने थप प्रमाण कागज

जानकारी

Pages