FAQs Complain Problems

प्रमुख समाचार

नगरपालिका कार्यालयका कर्मचारीहरु

Read More

आठविसकोट नगरपालिका कार्यालयका नगर प्रहरीहरु

Read More

१६ औँ नगर सभा २०८१

Read More

आठविसकोट - राडी बजार

Read More

आठविसकोट नगरपालिका कार्यालय भवन

Read More

चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोह २०७९

Read More

आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।

Pages

आठविसकोट नगरपालिकाको वृत्तचित्र २०८० ।

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
Email:
kcravi414@gmail.com
फोन:
088594004, 9851120805
नगर उप प्रमुख
Email:
dhankumarishahi1@gmail.com
फोन:
9843602687

कर्मचारी विवरण

सेवाहरु

सेवा प्रकारः- व्यापार व्यवसाय नभएको सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
-सर्जमिन मूचूल्का आवश्यक परेमा सो समेत

सेवा प्रकारः- कोर्ट फि मिनाहा सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आफ्नै घर भएमा चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- अदालतमा मू२ा परेका प्रमाण कागजातहरु
- कोर्ट फि मिनाहा हूनू पर्ने स्पष्ट कारण र लिखित रुपमा दिनूपर्ने
- स्थानीय सर्जमिन मूचूल्का

सेवा प्रकारः- नाबालक परिचयपत्र सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- बाबू आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिवा निवेदन पत्र
- जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाबालक खूल्ने थप कूनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नाबालक अनिवार्य रुपमा उपस्थित हूनूपर्ने
- दूवै कान देखिने पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- चाैपाया सम्बन्धी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि

सेवा प्रकारः- उद्याेग ठाउँ सारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भएसम्झौतापत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- नगरपालिका क्षेत्रभित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनूमतिको सिफारिस पत्र

सेवा प्रकारः- विद्यालय ठाउँसारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- विद्यालयको ठाउंसारीको लागि निवेदन
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थनीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- चालू आ.व. सम्मको सरी जाने ठाउं र हालको ठाउं दूवैको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- निरीक्षण प्रतिवेदन
- सरी जाने ठाउंको वडा कार्यालयको अनूमतिपत्र

सेवा प्रकारः- आन्तरिक बसाइसराई सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खूलेको निस्साको प्रमाणित प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा व्यवसाय वा बसाई खूल्ने प्रमाण कागजात
- घर जग्गा भएको हकमा ३र भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- घर नभएको हकमा सम्बन्धित घर धनीसंग गरेको घर बहालको सम्झौता

सेवा प्रकारः- विद्यालय सञ्चालन स्वीकृती/कक्षा वृद्धि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- विद्यालय कक्षा वृद्धिको लागि सिफारिस
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालू आ.व. को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- सरकारी बाहेकका विद्यालयका हकमा चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- विषयसंग सम्बन्धित अन्य प्रमाण कागजातहरु

सेवा प्रकारः- जग्गा दर्ता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- साविक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबूक उतार
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गा नापी नक्सा
- जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- संरक्षक सिफारिस(व्यक्तीगत)
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन
- संरक्ष०ा दिने र लिने व्यक्तिको नागरिकता/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- आवश्यकताअनूसार स्थलगत सर्जमिन मूचूल्का
- स्थानीय सर्जमिन मूचूल्का

सेवा प्रकारः- संरक्षक सिफारिस(संस्थागत)
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

संरक्षक सिफारिस(संस्थागत)

- निवेदन

- संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं.विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि

- चालू आ.व. सम्मकाृे मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि रबहाल कर तिरेको रसिद

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का

सेवा प्रकारः- नेपाल सरकारको नाममा बाटाे कायम सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 

- निवेदन

- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

- नापी नक्सा

- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- जग्गाधनीको स्वीकृतिको सनाखत गर्नूपर्ने

- जग्गाधनीले सनाखत गरेको कागजात

Pages

जानकारी

Pages

Post date Document
नगर प्रहरीको शारिरीक तन्दुरुस्ती परीक्षण परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना Tuesday, November 27, 2018 - 18:31 PDF icon शारिरिक तन्दुरुस्ती नतिजा.pdf
नगर प्रहरीको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी नतिजा प्रकाशन गरिएको सूचना Monday, November 26, 2018 - 18:28 PDF icon प्रारम्भिक स्वास्थ्य परीक्षण नतिजा.pdf
विभिन्न स्वास्थ्य तथा प्राविधिक पदहरूकाे खुला प्रतियाेगित्मक परीक्षाकाे अन्तिम नतिजा Saturday, August 18, 2018 - 18:44 PDF icon Final Result.pdf
विभिन्न पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना Thursday, August 16, 2018 - 18:43 PDF icon Results1.pdf
करार स्वयंसेवक शिक्षकहरुको अन्तिम नतिजा प्रकाशन गरिएको सुचना Sunday, May 20, 2018 - 23:41 PDF icon अन्तिम नतिजा फाइल .pdf
आन्तरिक तथा खुल्ला करार स्वयंसेवक शिक्षकहरुको लिखित परीक्षाकाे नतिजा प्रकाशन गरिएको सूचना Monday, May 14, 2018 - 18:48 PDF icon करार स्वयंसेवक शिक्षकहरुको लिखित परीक्षााकाे नतिजा १.pdf

Pages