प्रमुख समाचार
उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनूसारका सिफारिस/प्रमाणितहरु
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
- विषयसंग सम्बन्धित प्रमाण कागजातहरु
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात