प्रमुख समाचार
प्राकृतिक प्रकोप पीडित राहत
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- प्रहरी सर्जमिन मूचूल्का
- वडा कार्यालयको सिफारिस पत्र
- आवश्यकता अनूसार अन्य कागजातहरु
प्रक्रिया:
सेवा सूविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- कार्यकारी अधिकृतले सम्बन्धित कर्मचारीलाई राहत रकम सहित तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- पीडितलाई राहत उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।