FAQs Complain Problems

प्रमुख समाचार

प्राकृतिक प्रकोप पीडित राहत

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

 

- निवेदन

- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

- प्रहरी सर्जमिन मूचूल्का

- वडा कार्यालयको सिफारिस पत्र

- आवश्यकता अनूसार अन्य कागजातहरु

प्रक्रिया: 

सेवा सूविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

- कार्यकारी अधिकृतले सम्बन्धित कर्मचारीलाई राहत रकम सहित तोक आदेश गर्ने

- निवेदन दर्ता गर्ने

- निवेदकले तोकिएको शूल्क बूझाउने

- पीडितलाई राहत उपलब्ध गराउने

- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।