प्रमुख समाचार
बहाल कर
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- बहाल सम्झौता
- नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रमाणित प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण आदेशको प्रमाणित प्रतिलिपि