प्रमुख समाचार
मिलापत्र कागज/उजूरी दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- मिलापत्र गर्ने दूवै पक्षको संयूक्त निवेदन
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विषयसंग सम्बन्धित अन्य कागजातहरु