FAQs Complain Problems

प्रमुख समाचार

अन्य कार्यालयको माग अनूसार विवरण खूलाई पठाउने कार्य

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- कार्यालयको पत्र

- विषयसंग सम्बन्धित  अन्य कागजातहरु