प्रमुख समाचार
नागरिकता प्रतिलिपि सिफारिस
क्षतिपुर्ति
मनासिव कारणविना सेवाग्राहीले कूनै पदाधिकारी वा कर्मचारीको कारण समयमै सेवा प्राप्त हून नसकी हानी नोक्सानी भएमा हानी नोक्सानी भए वापतको क्षतिपुर्ति सूशासन ऐन, २०६४ तथा सूशासन नियमावली, २०६५ अनूसार सम्बन्धित पदाधिकारी वा कर्मचारीबाट प्राप्त गर्नेछन् ।
सेवा प्रकार:
- निवेदनपत्र र आमा बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति /आमा /बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा)
- बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि
- दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
- निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।