FAQs Complain Problems

प्रमुख समाचार

सूचना तथा समाचार

,

*रोजगारीको अवसर*
आठविसकोट नगर कार्यपालिकाबाट २५ शैयाको नगर अस्पताल स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ र आठविसकोट नगर अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७५ पारित भएसँगै नगर अस्पतालको लागि स्वीकृत दरवन्दीमध्ये देहायका पद र संख्यामा करार सेवामा खुला विज्ञापनबाट कर्मचारी भर्ना गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौं ।

यस नगरपालिकाको लागी छुट्याइएको पुर्ण छात्रवृत्ति कोटामा विभिन्न प्राविधिक विषयमा पढ्न इच्छुक नगरपालिका भित्रका SEE उत्तीर्ण भाईबहिनीहरुले यथाशीघ्र छात्रवृत्तिका लागी आवेदन फारम भर्नु हुन अनुरोध गरिन्छ ।

 

विषय ः विवरण उपलब्ध गराईदिने सम्बन्धमा ।

श्री सबै वडा कार्यालय,
आठविसकोट नगरपालिका, रुकुम (पश्चिम) ।

प्रस्तुत विषयमा आ.व. २०७४/०७५ मा तहाँ वडाबाट सम्पादन भएका मुख्य–मुख्य कार्यक्रमरक्रियाकलापहरुको विवरण सूचीकृत गरी ५ (पाँच) दिनभित्र यस कार्यालयमा उपलब्ध गराईदिनुहुन अनुरोध छ । नगरपालिकाको वार्षिक स्मारिका (जानकारीमुलक पुस्तिका) निर्माण प्रयोजनको लागि विवरण माग गरिएकाले तोकिएको अवधिभित्र विवरण प्राप्त नभएमा वडाको विवरण स्मारिकामा नसमेटिने  व्यहोरा समेत जानकारी गराईन्छ ।

  राम बहादुर के.सी.
नि. प्रमुख प्रशासकीय अधिकृत

 

Pages