FAQs Complain Problems

प्रमुख समाचार

नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश भएको ३० दिनभित्र, सर्जमिन मूचूल्का तयार पार्नू पर्ने अवस्थामा निवेदन पेश भएको ४५ दिनभित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

 

- निवेदन

- वडा कार्यालयको सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपी

- जग्गाधनी प्रमाणपुर्जा

- कित्ता नं. स्पष्ट भएको नापी नक्सा

- डिजाइनरको सहीछाप

- इजाजतपत्र

- घरको नक्सा

- पासपोर्ट साईजकोफोटो

- हक भोगको निस्सा वा मञ्जूरीको लिखत

प्रक्रिया: 

सेवा सूविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

- कार्यकारी अधिकृतले सम्बन्धित फांटको कर्मचारीलाई तोक आदेश गर्ने

- निवेदन दर्ता गर्ने

- निवेदकले तोकिएको शूल्क बूझाउने

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस गर्ने

- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।