प्रमुख समाचार
जन्म दर्ता (पञ्जीकरण)
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
- निवेदन पत्र
- बालकको बाबू/आमाको नागरिकता
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
प्रक्रिया: 
- घटना घटेको ३५ दिनभित्र परिवारको मूख्य व्यक्तिले
- निजको अनूपस्थितिमा उमेर पूगेको पूरुष मध्ये सबैभन्दा जेठाे व्यक्तिले सूचना दिने
