FAQs Complain Problems

प्रमुख समाचार

जग्गा मुल्यांकन सिफारिस/ प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्रि भएको भए सो प्रमाण वा सर्जमिन मूचूल्का
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

प्रक्रिया: 

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शूल्क बूझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।