प्रमुख समाचार
आफु वा आफ्नो सरोकारको वा सार्वजनिक महत्वको सूचना माग गर्ने
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- सूचनाको हक सम्बन्धी ऐन, द्दण्टद्ध बमोजिम तोकिएको ढाँचामा निवेदन
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
प्रक्रिया:
सेवा सूविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सचिवले सुचना अधिकारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- सुचना अधिकारीले प्रयोजन हेरी सुचना उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।