FAQs Complain Problems

प्रमुख समाचार

मोहि लगत कट्टा सिफारिस

क्षतिपुर्ति

मनासिव कारणविना सेवाग्राहीले कूनै पदाधिकारी वा कर्मचारीको कारण समयमै सेवा प्राप्त हून नसकी हानी नोक्सानी भएमा हानी नोक्सानी भए वापतको क्षतिपुर्ति सूशासन ऐन, २०६४ तथा सूशासन नियमावली, २०६५ अनूसार सम्बन्धित पदाधिकारी वा कर्मचारीबाट प्राप्त गर्नेछन् ।

 

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- मोही लगत कट्टा हूनूपर्ने पुर्ण विवरणको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमा०ापुर्जाको प्रमाणित प्रतिलिपि
- जग्गाको प्रमाणित नापी नक्सा
- चालू आ.व.सम्मको मालपोत र एकीकृतसम्पत्ति कर तिरेको रसिद
- जग्गाको श्रेस्ता र फिल्ड बूकको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।