FAQs Complain Problems

प्रमुख समाचार

सूचना तथा समाचार

यस आठविसकोट नगरपालिकाको कार्यालय रुकुम (पश्चिम) मा विगत ४ (चार) वर्षदेखि हल्का सवारी चालकको रुपमा कार्यरत इमान्दार, मिलनसार, मिजासिलो तथा कर्तव्यनिष्ठ हाम्रा कर्मचारी श्री जैखर वि.क. कोरोना संक्रमित भई प्रदेश अस्पताल वीरेन्द्ननगर सुर्खेतमा उपचारको क्रममा यहि मिति २०७८/०२/१९ गते बुधबारका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै मर्माहित एवं स्तब्ध भएका छौँ ।

यस दुःखद घडीमा दिवंङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन तथा इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थनाका साथ हार्दिक समवेदना प्रकट गर्दछौँ ।

Pages