घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरार्इ) समयमै गराैँ । मापदण्ड बमाेजिम नक्सापास गरेर मात्र निर्माण कार्य गराैँ । सडकपेटी अतिक्रम गरी व्यापार व्यवसाय नगराैँ । सार्वजनिक स्थल, मठ मन्दिर, बाटाे घाटाेमा रगतजन्य पदार्थ तथा फाेहाेर नफाली वातावरण स्वच्छ राखाैँ । खाेला नालामा सेफ्टी ट्याङ्कीकाे निकास नपठाअाैँ । नगरपालिकाकाे विकास निर्माण कार्यमा सक्रिय सहभागी हाैअाैँ । अाफुले तिर्नुपर्ने कर दस्तुर समयमै बुझाअाैँ । प्लाष्टिक झाेलाकाे प्रयाेग नगराैँ । सार्वजनिक जग्गाहरुकाे स‌ंरक्षण गराैँ । नगरपालिकालाई नमुना नगर बनाउन अा-अाफ्नाे तर्फबाट पहल गराैँ ।

सार्वजनिक खरिद/बोलपत्र सूचना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

कार्य शर्तगत विवरण(TOR)

७५/७६ 07/24/2018 - 13:51 PDF icon Hydropower-DPR-Final.pdf

प्रस्ताव माग सम्बन्धी सूचना

७५/७६ 07/24/2018 - 12:19 PDF icon Proposal_ १ -Final(12).pdf

कार्य शर्तगत विवरण(TOR)

७५/७६ 07/24/2018 - 00:11 PDF icon Road-DPR १.pdf

कार्य शर्तगत विवरण(TOR)

७५/७६ 07/24/2018 - 00:10 PDF icon IS-DPR.pdf

कार्य शर्तगत विवरण(TOR)

७५/७६ 07/24/2018 - 00:09 PDF icon EIA-DPR.pdf

कार्य शर्तगत विवरण(TOR)

७५/७६ 07/24/2018 - 00:09 PDF icon Agriculture.pdf

स्वास्थ्य सम्बन्धि उपचारजन्य उपकरण खरिदको लागी बोलपत्र स्वीकृत तथा सम्झौता सम्बन्धमा

७४/७५ 06/17/2018 - 11:00

मोटरसाइकल खरिद सम्बन्धि बोलपत्र स्वीकृत तथा सम्झौता सम्बन्धमा

७४/७५ 06/10/2018 - 12:30

कवाेल रकम सच्याइएकाे सम्बन्धी सूचना

७४/७५ 06/08/2018 - 17:33 PDF icon Letter Pad2.pdf

प्रस्ताव स्वीकृत गरिएकाे सम्बन्धमा ।

७४/७५ 06/08/2018 - 17:31 PDF icon Motorcycle- Approved.pdf

Pages

आठविसकोट नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाह,सुझाव र सहयोगको अपेक्षा गरिएको छ । आठविसकोट नगरपालिका भित्र कुनै गुनासा,सिकायत उजुरी, सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९७४१३८९९६१ र ९७४८५८३१३८ मा फोन गर्नुहुन अनुरोध छ ।