प्रमुख समाचार
नगरपालिकाकाे वाषिर्क स्मारिका प्रकाशनकाे लागि सबै वडा कार्यालयहरूले विवरण उपलब्ध गरार्इदिने सम्बन्धी सूचना
विषय ः विवरण उपलब्ध गराईदिने सम्बन्धमा ।
श्री सबै वडा कार्यालय,
आठविसकोट नगरपालिका, रुकुम (पश्चिम) ।
प्रस्तुत विषयमा आ.व. २०७४/०७५ मा तहाँ वडाबाट सम्पादन भएका मुख्य–मुख्य कार्यक्रमरक्रियाकलापहरुको विवरण सूचीकृत गरी ५ (पाँच) दिनभित्र यस कार्यालयमा उपलब्ध गराईदिनुहुन अनुरोध छ । नगरपालिकाको वार्षिक स्मारिका (जानकारीमुलक पुस्तिका) निर्माण प्रयोजनको लागि विवरण माग गरिएकाले तोकिएको अवधिभित्र विवरण प्राप्त नभएमा वडाको विवरण स्मारिकामा नसमेटिने व्यहोरा समेत जानकारी गराईन्छ ।
राम बहादुर के.सी.
नि. प्रमुख प्रशासकीय अधिकृत