FAQs Complain Problems

प्रमुख समाचार

ग्यालरी

आदरणीय अग्रज,अभिभावक तथा एक आदर्श व्यक्तित्व श्री कपिलदेव शर्मा निजामति सेवाबाट औपचारिक रुपमा अनिवार्य अवकाश तथा यस कार्यालयबाट बिदाई हुनु भएकोमा अबका बाँकी दिनहरु सफल र सुखमय रुपमा बितोस भन्दै उहाँको सु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्दछौँ ।
रामबहादुर के.सी.
नि.प्रमुख प्रशासकीय अधिकृत
तथा
समस्त नगरपालिका परिवार रुकुम (पश्चिम)।
‍‍‍‍‍----------------------------------------------

मिति: 12/07/2018 - 13:51

आठविसकोट नगरपालिकाद्वारा सञ्चालित २५ शैया नगर अस्पताल आज मिति २०७५/०६/१२ गते शुक्रबारका दिनदेखी औपचारिक रुपमा कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्री विमला के‍.सी‍.,

मिति: 09/28/2018 - 21:20

हार्दिक बधाई तथा सफल कार्यकाल एवं उज्ज्वल भविष्यको कामना ।।।
अा.व. २०७४/०७५ मा यस नगरपालिकाको समृद्ध शहरको निर्माणमा लगनशिलता र कर्तव्यबोध गर्दै नगपालिकाको हितमा उत्कृष्ठ कार्य सम्पादन गरेकाले जनप्रतिनिधिको तर्फबाट १ नं. वडाध्यक्ष श्री देवबहादुर घर्ती र कर्मचारीको तर्फबाट प्राविधिक शाखाका कर्मचारी असिष्टेन्ट सब-इन्जिनियर श्री पवन कुमार यादवलार्इ आठबिसकोट नगरपालिकाको पाँचौ नगरसभाबाट पुरष्कृत एवं सम्मान गरिएको छ ।

मिति: 06/30/2018 - 19:27

Pages

आठविसकोट नगरपालिकाको एक चिनारी २०७४

जन प्रतिनिधि

गोर्ख बहादुर के.सी.

नगर प्रमुख

गीता नेपाली

नगर उप प्रमुख