घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरार्इ) समयमै गराैँ । मापदण्ड बमाेजिम नक्सापास गरेर मात्र निर्माण कार्य गराैँ । सडकपेटी अतिक्रम गरी व्यापार व्यवसाय नगराैँ । सार्वजनिक स्थल, मठ मन्दिर, बाटाे घाटाेमा रगतजन्य पदार्थ तथा फाेहाेर नफाली वातावरण स्वच्छ राखाैँ । खाेला नालामा सेफ्टी ट्याङ्कीकाे निकास नपठाअाैँ । नगरपालिकाकाे विकास निर्माण कार्यमा सक्रिय सहभागी हाैअाैँ । अाफुले तिर्नुपर्ने कर दस्तुर समयमै बुझाअाैँ । प्लाष्टिक झाेलाकाे प्रयाेग नगराैँ । सार्वजनिक जग्गाहरुकाे संरक्षण गराैँ । नगरपालिकालाई नमुना नगर बनाउन अा-अाफ्नाे तर्फबाट पहल गराैँ ।