घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरार्इ) समयमै गराैँ । मापदण्ड बमाेजिम नक्सापास गरेर मात्र निर्माण कार्य गराैँ । सडकपेटी अतिक्रम गरी व्यापार व्यवसाय नगराैँ । सार्वजनिक स्थल, मठ मन्दिर, बाटाे घाटाेमा रगतजन्य पदार्थ तथा फाेहाेर नफाली वातावरण स्वच्छ राखाैँ । खाेला नालामा सेफ्टी ट्याङ्कीकाे निकास नपठाअाैँ । नगरपालिकाकाे विकास निर्माण कार्यमा सक्रिय सहभागी हाैअाैँ । अाफुले तिर्नुपर्ने कर दस्तुर समयमै बुझाअाैँ । प्लाष्टिक झाेलाकाे प्रयाेग नगराैँ । सार्वजनिक जग्गाहरुकाे स‌ंरक्षण गराैँ । नगरपालिकालाई नमुना नगर बनाउन अा-अाफ्नाे तर्फबाट पहल गराैँ ।

ऐन, कानुन तथा निर्देशिका

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
आठविसकोट नगरपालिकाको आर्थिक एेन, २०७५ ७४/७५ 06/29/2018 - 09:04 PDF icon आर्थिक ऐन २०७५ web Final.pdf
स्थानीय उर्जा विकास सम्बन्धी निर्देशिका, २०७५ ७४/७५ 06/28/2018 - 00:00 PDF icon स्थानीय उर्जा विकास सम्बन्धी निर्देशिका,२०७५.pdf
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन कार्यविधि (नमुना), २०७५. ७४/७५ 06/28/2018 - 00:00 PDF icon गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन कार्यविधि (नमुना), २०७५.pdf
आठविसकोट नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ ७४/७५ 06/28/2018 - 00:00 PDF icon आठविसकोट नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५.pdf
अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ ७४/७५ 06/28/2018 - 00:00 PDF icon अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सा.सु.का.स.का. स. व्यवस्था गर्न बनेको ऐन २०७५.pdf
आठविसकोट नगरपालिकाको कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धी मापदण्ड, २०७४ ७४/७५ 06/08/2018 - 09:32 PDF icon प्रोत्साहन भत्ता सम्बन्धी मापदण्ड २०७४.pdf
आठविसकोट नगरपालिकामा संस्थागत विद्यालय सञ्चालन सम्बन्धी मापदण्ड, २०७४ ७४/७५ 06/08/2018 - 08:35 PDF icon संस्थागत विद्यालय संचालन मापदण्ड २०७४.pdf
आठविसकोट नगरपालिकाको करारमा स्वयंसेवक शिक्षक भर्ना सम्बन्धी मापदण्ड, २०७४ ७४/७५ 06/08/2018 - 08:33 PDF icon Voluntary Teacher final.pdf
आठविसकोट नगरपालिकाको शिक्षा क्षेत्रको सुधार सम्बन्धी कार्ययोजना, २०७४ ७४/७५ 06/08/2018 - 08:31 PDF icon शिक्षा सुधार प्लान.pdf
आठविसकोट नगरपालिकाको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ७४/७५ 06/08/2018 - 08:31 PDF icon योजना तर्जुमा २०७५।०७६.pdf

Pages

आठविसकोट नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाह,सुझाव र सहयोगको अपेक्षा गरिएको छ । आठविसकोट नगरपालिका भित्र कुनै गुनासा,सिकायत उजुरी, सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९७४१३८९९६१ र ९७४८५८३१३८ मा फोन गर्नुहुन अनुरोध छ ।