घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरार्इ) समयमै गराैँ । मापदण्ड बमाेजिम नक्सापास गरेर मात्र निर्माण कार्य गराैँ । सडकपेटी अतिक्रम गरी व्यापार व्यवसाय नगराैँ । सार्वजनिक स्थल, मठ मन्दिर, बाटाे घाटाेमा रगतजन्य पदार्थ तथा फाेहाेर नफाली वातावरण स्वच्छ राखाैँ । खाेला नालामा सेफ्टी ट्याङ्कीकाे निकास नपठाअाैँ । नगरपालिकाकाे विकास निर्माण कार्यमा सक्रिय सहभागी हाैअाैँ । अाफुले तिर्नुपर्ने कर दस्तुर समयमै बुझाअाैँ । प्लाष्टिक झाेलाकाे प्रयाेग नगराैँ । सार्वजनिक जग्गाहरुकाे स‌ंरक्षण गराैँ । नगरपालिकालाई नमुना नगर बनाउन अा-अाफ्नाे तर्फबाट पहल गराैँ ।

ऐन, कानुन तथा निर्देशिका

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४ ७४/७५ 06/05/2018 - 08:04 PDF icon स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ -.pdf
आठविसकोट नगरपालिका उद्योग तथा उद्यमशीलता प्रवद्र्धन कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४ ७४/७५ 06/05/2018 - 08:03 PDF icon Industry & Interprises Promotion Procedure.pdf
आठविसकोट नगरपालिका ‘घ’ वर्गको निर्माण व्यवसायी ईजाजतपत्र कार्यविधि, २०७४ ७४/७५ 06/05/2018 - 08:01 PDF icon घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि - Final.pdf
स्थानीय राजपत्रको नमूना-२०७५ ७४/७५ 05/22/2018 - 17:06 PDF icon स्थानीय राजपत्रको नमूना-2074.pdf
राजश्व संकलन तथा आयोजना व्यवस्थापन सेवा (कन्टेन्जेन्सी) खर्चसम्बन्धि कार्यविधि, २०७४ ७४/७५ 05/11/2018 - 07:58 PDF icon राजश्व संकलन तथा आयोजना व्यवस्थापन सेवा (कन्टेन्जेन्सी) खर्चसम्बन्धि कार्यविधि २०७४.pdf
आठविसकोट नगरपालिका स्थानीय सवारी तथा यातायात व्यवस्था सम्बन्धी कार्यविधि, २०७४ ७४/७५ 05/11/2018 - 07:56 PDF icon सवारी- Final- 2074.pdf
आठविसकोट नगर विकास कार्यविधि, २०७४ ७४/७५ 05/11/2018 - 07:55 PDF icon नगर विकास कार्ययोजना- २०७४- final.pdf
आठविसकोट नगरपालिका आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४ ७४/७५ 05/11/2018 - 07:54 PDF icon आकस्मिक कोष स‌न्चालन कार्यविधि २०७४ - Final.pdf
आठविसकोट नगरपालिका नगर अनुशासन सम्बन्धी कार्यविधि, २०७४ ७४/७५ 05/11/2018 - 07:52 PDF icon नगर अनुशासन सम्बन्धि कार्यविधि २०७४.pdf
आठविसकोट नगरपालिका छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०७४ ७४/७५ 05/11/2018 - 07:50 PDF icon छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७४.pdf

Pages

आठविसकोट नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाह,सुझाव र सहयोगको अपेक्षा गरिएको छ । आठविसकोट नगरपालिका भित्र कुनै गुनासा,सिकायत उजुरी, सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९७४१३८९९६१ र ९७४८५८३१३८ मा फोन गर्नुहुन अनुरोध छ ।