घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरार्इ) समयमै गराैँ । मापदण्ड बमाेजिम नक्सापास गरेर मात्र निर्माण कार्य गराैँ । सडकपेटी अतिक्रम गरी व्यापार व्यवसाय नगराैँ । सार्वजनिक स्थल, मठ मन्दिर, बाटाे घाटाेमा रगतजन्य पदार्थ तथा फाेहाेर नफाली वातावरण स्वच्छ राखाैँ । खाेला नालामा सेफ्टी ट्याङ्कीकाे निकास नपठाअाैँ । नगरपालिकाकाे विकास निर्माण कार्यमा सक्रिय सहभागी हाैअाैँ । अाफुले तिर्नुपर्ने कर दस्तुर समयमै बुझाअाैँ । प्लाष्टिक झाेलाकाे प्रयाेग नगराैँ । सार्वजनिक जग्गाहरुकाे स‌ंरक्षण गराैँ । नगरपालिकालाई नमुना नगर बनाउन अा-अाफ्नाे तर्फबाट पहल गराैँ ।

ऐन, कानुन तथा निर्देशिका

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
आठविसकोट नगरपालिका आपतकालीन कार्यसञ्चालन विधि, २०७५ ७५/७६ 12/13/2018 - 13:39 PDF icon नगरपालिका आपतकालीन कार्यसञ्चालन विधि, २०७५(नमूना).docx Final.pdf
आठविसकोट नगरपालिका तालिम व्यवस्थापन तथा संचालन कार्यविधि २०७५ ७५/७६ 12/13/2018 - 13:27 PDF icon तालिम सम्बन्धी कार्यविधि २०७५.pdf
आठविसकोट नगरपालिका टोल विकास संख्या सञ्चालन कार्यविधि २०७५ ७५/७६ 12/13/2018 - 13:25 PDF icon टोल विकास संस्था २०७५.pdf
अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधी, २०७५ ७५/७६ 12/13/2018 - 13:23 PDF icon final namuna karyabidhi Disability card, 2075.pdf
आठविसकोट नगरपालिका खर्च माप्दण्ड तथा कार्यविधि 2075 ७५/७६ 12/13/2018 - 13:22 PDF icon अन्तिम खर्च माप्दण्ड तथा कार्यविधि 2075.pdf
आठविसकोट नगरपालिका खर्च माप्दण्ड तथा कार्यविधि 2075 ७५/७६ 12/13/2018 - 13:21 PDF icon अन्तिम खर्च माप्दण्ड तथा कार्यविधि 2075.pdf
आठविसकोट नगरपालिका गैर सरकारी संस्था परिचालन समन्वय तथा अनुगमन निर्देशीका २०७५ ७५/७६ 12/13/2018 - 13:20 PDF icon गैर सरकारी संस्था परिचालन समन्वय तथा अनुगमन निर्देशीका २०७५.pdf
आठविसकोट नगरपालिका बालमैत्री आचार संहिता २०७५ ७५/७६ 12/13/2018 - 13:19 PDF icon बाल मैत्री आचारसंहिता २०७५ Final.pdf
आठविसकोट नगरपालिका सार्वजनिक खरिद नियमावली २०७५ ७५/७६ 12/13/2018 - 13:00 PDF icon सार्वजनिक खरिद नियमावली २०७५ अन्तिम.pdf
आठविसकोट नगरपालिका साझेदारी नीति २०७५ ७५/७६ 12/13/2018 - 12:58 PDF icon साझेदारी नीति २०७५.pdf

Pages

आठविसकोट नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाह,सुझाव र सहयोगको अपेक्षा गरिएको छ । आठविसकोट नगरपालिका भित्र कुनै गुनासा,सिकायत उजुरी, सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९७४१३८९९६१ र ९७४८५८३१३८ मा फोन गर्नुहुन अनुरोध छ ।