प्रमुख समाचार
सम्बन्ध विच्छेद दर्ता (पञ्जीकरण)
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने
प्रक्रिया:
- सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सुचना फाराम भरी सूचना दिने ।