FAQs Complain Problems

प्रमुख समाचार

नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा के के हुन् ?

उत्तर: नगरपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता बसाइसराई, सामाजिक सुरक्षा प्रमाणपत्र तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।