FAQs Complain Problems

प्रमुख समाचार

आठविसकोट नगरपालिकाको क्षेत्रफल कति रहेको छ ?

आठविसकोट नगरपालिकाको कुल क्षेत्रफल ५६०.३४ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिका रुकुम पश्चिमको सबैभन्दा बढि जनसङ्ख्या र क्षेत्रफल भएको स्थानीय तह हो ।