FAQs Complain Problems

प्रमुख समाचार

अघिल्लो आ.व.मा भत्ता लिन नपाएका व्यक्तिले चालु आ.व.मा भत्ता पाउछन कि पाउदैनन ?

पाउदैनन, एक आर्थिक वर्षको बजेट अर्को आर्थिक वर्षको नमिल्ने अर्थात फ्रिज हुने र त्यस्तो रकम नेपाल सरकारको ढुकुटी(राजस्व) मा फिर्ता भई दाखिला हुन्छ ।