प्रमुख समाचार
सेवाहरु


- निवेदन पत्र
- बालकको बाबू/आमाको नागरिकता
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि


- निवेदन पत्र
- दूलाहा दूलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दूलहीको नागरिकता नभएमा बाबू वा दाजूभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने
- बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
- चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने


- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का
- सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का


१. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे


- निवेदन पत्र
- व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दूई प्रति पासपोर्ट साईजको फोटो


- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमा०िात प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


- मोही लगत कट्टा हूनूपर्ने पुर्ण विवरणको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमा०ापुर्जाको प्रमाणित प्रतिलिपि
- जग्गाको प्रमाणित नापी नक्सा
- चालू आ.व.सम्मको मालपोत र एकीकृतसम्पत्ति कर तिरेको रसिद
- जग्गाको श्रेस्ता र फिल्ड बूकको प्रमाणित प्रतिलिपि


- घर कायम सिफारिस पाउं भन्ने सम्बन्धि निवेदन
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद,व्यवसाय व्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


- निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
- कून प्रकारको शारिरीक अपांगता हो सो सम्बन्धी मेडिकल सूपरीटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वंय उपस्थित हूनूपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन